Ad image

अबैध भारतीय ब्रान्ड सहित बयलगाडा बरामद

ताजा अपडेट सामाज २०७६ चैत्र ७, शुक्रबार १४:४७ गते
180 Views
राजन कुमार बानिया
पोखरिया ७ चैत
सशस्त्र प्रहरीले पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं १ मिर्जापुर भलवहिया बाट अाज बिहान भारत बाट अाईरहेको बैलगाडा समेत बरान्ड बरामद गरेको छ।
भारत को मैनाटाड बसनपुर नाका हुँदै अबैध रुपमा नेपाल भित्रयाई रहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा बंजारी को गस्ती टोली बैल गाडा समेत भारतिय बरान्ड बरामद गरेका छन।
सशस्त्र प्रहरी निरिक्षक हरि पराजुली को कमाण्ड मा रहेको टोली ले बैल गाडा मा लोड रहेको बरान्ड करिब ३० क्विन्ल रहेको प्रहरी ले जनाए का छन। बरामद गरिएको बरान्ड , बैल गाडी र गोरु लाई बिरगंज भंसार बुझाएको सिमा सुरक्षा कार्यालय बिरगंजले जनाए का छन।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *