इप्रका कोल्हबीले गर्यो घरेलु मदिरा नष्ट

कोल्हबी (बारा) । इलाका प्रहरी कार्यालय कोल्हबीले २ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा बरामद गरिएको अवैध घरेलु मदिरा सोमबार कोल्हबी नगरपालीकाका प्रमुख भरत भण्डारीकै उपस्थितीमा नष्ट गरिएको हो । घरेलु