Ad image

पर्सामा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

ताजा अपडेट ब्रेकिंग न्युज ब्रेकिंग समाचार मनोरन्जन स्वास्थ्य २०७७ बैशाख ३१, बुधबार १५:०३ गते
84 Views
पर्सामा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै देशभर संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो।
आजै यसअघि कपिलवस्तु र बाँकेका दुई जनामा संक्रमण देखिएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *