Ad image

प्रियंकाको प्रष्टिकरणः मेरी आमा आधा भारतीय, आधा नेपाली

बलिउड मनोरन्जन विचार शिक्षा स्वास्थ्य २०७६ फाल्गुन २०, मंगलवार ११:०९ गते
62 Views

भारतीय संस्कारअनुसार विवाह गरेको विषयमा उत्पन्न विवादमा नायिका प्रियंका कार्कीले मुख खोलेकी छिन् । आफूहरु दुलाहा–दुलही दुवैको मावली पुर्खा भारतीय भएकाले विवाहमा भारतीय संस्कार मिसाइएको उनको प्रष्टिकरण छ ।

प्रियंकाले इन्स्टाग्राममा लेखेको स्टाटस यस्तो छः


Leave a Reply

Your email address will not be published. Required fields are marked *