Ad image

प्रियंका र आयुष्मानले गरे बिहे

मनोरन्जन २०७६ फाल्गुन २०, मंगलवार ०९:३० गते
34 Views

काठमाडौं : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्।उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।अदालतमा पारिवारिक सदस्यको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

प्रियंकाले इन्स्टाग्राम अकाउन्टमार्फत कानुनअनुसार आफूहरु एक भएको भन्दै सामाजिक संजालमा बिहेको फोटो सेयर गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *