यस्तो व्यवस्था निर्दलीय पञ्चायतमा पनि थिएनः प्राध्यापक पी खरेल

२७ वैशाख, काठमाडौं । प्राध्यापक एवं सञ्चारविज्ञ पी खरेलले प्रतिनिधिसभामा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी कानुनको मस्यौदा पूर्णतः गलत भएको बताएका छन् ।

संविधानले नै पूर्ण प्रेस स्वतन्त्रता भनेको अवस्थामा मिडियालाई संकुचन गर्ने गरी कानून बनाउन नपाइने खरेलले बताए