वेपत्ता भएका २ वर्षीय बालकको हत्या

कोल्हबी (बारा) । इलाका प्रहरी कार्यालय कोल्हबीले २ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा बरामद गरिएको अवैध घरेलु मदिरा सोमबार कोल्हबी नगरपालीकाका प्रमुख भरत भण्डारीकै उपस्थितीमा नष्ट गरिएको हो । घरेलु

२९ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो ।